cURL Error: 0 सगरमाथाले किन्यो १० वटा बस - पूर्व खबर

सगरमाथाले किन्यो १० वटा बस

आईएमई मोटर्सका प्रमुख कार्यकारी निर्देशक हेमन्त पुरानिकको प्रमुख आतिथ्य तथा, सहारा अटो मोबाइल्स प्रा।लि।का अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा चालक तथा सह चालकलाई मायाको चिनो स्वरुप कम्पनीको टिसर्ट बितरण गरिएको थियो । साथै कम्पनीबाट खरिद गरिएका तीन वटा ट्रकका चाबी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको थियो ।

कोहिनुर ढुवानी सेवाका हेमराज अधिकारी, हाम्रो ढुवानी सेवाका पदम श्रेष्ठ, पूर्वेली ढुवानी सेवाका लय प्रसाद प्रसाईँलाई ट्रकको चाबी हस्तान्तरण गरिएको थियो । कार्यक्रमको सुसञ्चालन शुक्रवहादुुर तामाङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *