cURL Error: 0 भूमि आयोगका सबै काम हरू आजबाट ठप्प-आयोग नै खारेज - पूर्व खबर

भूमि आयोगका सबै काम हरू आजबाट ठप्प-आयोग नै खारेज

मुख्य पृष्ठ
समाचार
सोच
कला
बजार
खेलकुद
प्रवास
रोचक
स्वास्थ्य
मल्टिमिडिया
पाँच प्रश्न
English

गठबन्धन फेरिने बित्तिकै खारेज भयो भूमि आयोग, नयाँ आयोग बनाइने
12
Shares
facebook sharing buttontwitter sharing buttonmessenger sharing bu

काठमाडौं, ९ चैत । सत्ता गठबन्धन फेरिने बित्तिकै सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि काम गरिरहेको राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

आयोगले विभिन्न स्थानका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण थालेको थियो ।

आयोगको अध्यक्षमा केशव निरौला हुनुहुन्थो भने उपाध्यक्ष नहेन्द्र खड्का हुनुहुन्थो । निरौला नेपाली कांग्रेसनिकट हुनुहुन्छ भने खड्का माओवादी केन्द्र निकट हुनुहुन्छ ।

२०७८ साउनमा गठन भएको आयोगलाई खारेज गर्दै सरकारले नयाँ आयोग बनाउन लागेको हो ।

त्यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७७ वैशाखमा देवी ज्ञवालीको अध्यक्षतामा रहेको आयोग खारेज गर्दै केशव निरौलाको नेतृत्वमा नयाँ आयोग बनाएको थियो ।dainiknepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *