cURL Error: 0 पत्रकार महासघं झापाका अधिवेसन स्थगित गर्न बाध्य भएं एकराज गिरी भिडियोसहित - पूर्व खबर

पत्रकार महासघं झापाका अधिवेसन स्थगित गर्न बाध्य भएं एकराज गिरी भिडियोसहित

राजकुमार ओली विराटनगर

नेपाल पत्रकार महासघं झापा शाखाको अधिवेसन स्थगित गर्न बाध्य हुदां आफु स्तव्ध भएको अध्यक्ष एकराज गिरीले बताउनुभएको छ ।

बुधवार कोशी प्रदेशको विराटनगरमा पत्रकार महासघं कोशीको तेश्रो अधिवेसनको बन्द सत्रमा आफ्ना धारणा राख्दै झापा अध्यक्ष गिरीले विधी र नियम समेत मिचेर अधिवेसन स्थगित गर्न बाध्य भएको बताएकाहुुन।

आफुहरुले ३ वर्षको समयमा धेरै काम गरेको तर केही पत्रकार साथीहरुले आफुलाइ नवुझेको गिरीको तर्क थियो ।

अधिवेसनमा केही सन्चारकर्मीहरुले कोशी प्रदेशको अधिवेसन विवादका विच गर्न लागिएको भन्दै बहिस्कार समेत गरेकाछन ।

अविधेसनमा सस्थापक अध्यक्ष विक्रम लुइटेलले सम्वोधन गरिरहदां केही सन्चारकर्मीहरुले कुर्सी समेत बोकेर आइलागेको प्रत्यक्ष दर्शीले बताएकाछन ।
आफुहरुको मोरगंको अधिवेसनलाइ निस्तेज गरि गर्न लागिएको कोशी प्रदेशको अधिवेसन अगाडि नवढाउन समेत अनुरोध गरेका थिए ।अधिवेसनलाइ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्घाटन गर्नूभएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *