cURL Error: 0 बैंकका सुरक्षागार्डको हत्या - पूर्व खबर

बैंकका सुरक्षागार्डको हत्या

सप्तरीमा बैंकका सुरक्षागार्डको हत्या भएको छ ।

सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडको शाखाका सुरक्षागार्ड फत्तेपुर वडा नम्बर २ बस्ने ५५ वर्षीय परशुराम फुँयालको हत्या भएको हो।

राति ड्युटीमा बसेका फुँयाल बिहान मृत फेला पर्नुभएको हो । थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *