cURL Error: 0 विर्तामोडको भद्रपुररोडबाट गरामुनी जाने हाइवे कालोपत्र गर्न शूरु— भिडियो सहित - पूर्व खबर

विर्तामोडको भद्रपुररोडबाट गरामुनी जाने हाइवे कालोपत्र गर्न शूरु— भिडियो सहित

विर्तामोडबाट भद्रपुर जाने सडक कालोपत्र गर्न शूरु गरिएकोछ ।आज बुधवार साझंबाट निर्माण कम्पनीले कालोपत्र गर्न शुरु गरेकोहो ।
५१ करोडको लागतमा ठेक्का लगाएको ८ किलोमिटर लामो यो सडक बुधवार रातीबाट कालोपत्र गर्न शूरु गरिएको ठेकेदार कम्पनीले बताएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *