cURL Error: 0 सार्क स्तरीय झल्को दिनेगरी दोस्रो झापा भद्रपुर गोल्ड कपको तयारी - पूर्व खबर

सार्क स्तरीय झल्को दिनेगरी दोस्रो झापा भद्रपुर गोल्ड कपको तयारी

आगामी फागुनमा भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण

स्पीक कर्नर
98
Shares
facebook sharing buttonmessenger sharing buttonwhatsapp sharing buttontwitter sharing buttonemail sharing button

भद्रपुर- भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आगामी फागुन ७ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक भद्रपुर झापा गोल्डकप कार्य समितिको आइतवार सम्पन्न बैठकले दोस्रो संस्करणको मिति तय गरेको हो ।

गोल्डकपका अध्यक्ष दीपेश ढकालले पहिलो भन्दा दोस्रो संस्करणलाई भव्य बनाउने गरी आफूहरु खटिने बताए । २०७९ मा पहिलो संस्करणले ठूलो चर्चा र प्रशंसा बटुलेको थियो ।

गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठ सरकारी स्वामित्वको सुविधायुक्त मेची रंगशालामा आयोजना हुने दोस्रो संस्करणमा सार्क मुलुकका टीमको सहभागिता रहने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *