cURL Error: 0 अर्गानिक खाजाघर बिर्तामोडमा सुरु - पूर्व खबर

अर्गानिक खाजाघर बिर्तामोडमा सुरु

रविन ओली। रेनुका खरेल
बिर्तामोड झापा
दमकका युवा व्यवसायी राजकुमार दाहालले बिर्तामोडमा अर्गानिक खाजाघर सुरु गरेका छन्।
पछिल्लो समय अर्गानिक खाजा लाई ब्रान्ड बनाउने लक्ष्यका साथ दमकको काजी घरबाट सुरु भएको खाजा घरलाई दाहालले पनि सुरु गरेका हुन्।
बिर्तामोडको कृषि बजार को मुखमा दाहालले अर्गानिक खाजाघरको पसल सुरु गरेका हुन्।
दाहालको पसलमा कोदोको फाफरको मेथीको टिमुर र अर्गानिक जडीबुटी बाट बनेको खाजा पाइने गरेको उपभोक्ता सरु मिश्रले बताइन्।
टिपिकल मोडलमा पाइने खाजा अन्तभन्दा स्वादिष्ट र मिठो लागेको उपभोक्ता मिश्राले पूर्व खबरलाई बताइन।
अर्गानिक खर्च घरमा कोदोको रोटी फापरको रोटी टिमुर अलैची सुक्मेल जस्ता जडीबुटी मिश्रित चिया र खाजाहरू राखिएको सञ्चालक राजकुमार दाहालले जानकारी दिनुभएको हो।।
पछिल्लो समय झापाको तर्फबाट सुरु भएको यो अभियान कोशी प्रदेश पनि लैजाने दाहालले पूर्व खबरलाई जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *