cURL Error: 0 इलामबाट आएको किसानको केरा खान योग्य —अध्यक्ष ओली भन्छन अव विषादीमुक्त बजार बनाउन लाग्नेछु - पूर्व खबर

इलामबाट आएको किसानको केरा खान योग्य —अध्यक्ष ओली भन्छन अव विषादीमुक्त बजार बनाउन लाग्नेछु

राजकुमार ओली

ल्याव रिर्पाटमा विषादी भेटिएको इलामको केराको पछिल्लो रिर्पाटमा खान योग्य केरा भएको पाइएको छ ।

आज आइतवार कृर्षि बजार व्यावस्थापन समितीको क्वारेटाइनमा बुधवारबाट राखिएको ७२ घरि केरामा विषादीको मात्रा कम भइ खान योग्न देखिएको प्रयोगशालाका प्राविधिक रचना कार्कीले बताउनुभयो ।
विर्तामोड नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितीका सया््ेंजक नगेन्द्र प्रसाद सग्रौला र विर्तामोड ६ का वडा अध्यक्ष रोहित प्रसाई सहित कृर्षि बजार व्यावस्थापन समितीका अध्यक्ष निरज ओली समेतको टिमबाट उक्त केरा खान योग्य पाइएको रिर्पाट सार्वजनिक भएको हो ।

स्थानिय केरा किसान माइ नगरपालिकाका जनप्रतिनिधी राम कुमार राई सहित किसानहरुको छलफल र बैठकबाट उक्त केरालाइ किसानलाइ नै हस्तान्त्ररण गरिएको हो ।

कृर्षि बजार व्यावस्थापन समिती विर्तामोडलाइ विषादीमुक्त बजार बनाउन चाहान्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *