cURL Error: 0 एमाले इलामको अध्यक्षमा बराल फराकिलो मतसहित निर्वाचित - पूर्व खबर

एमाले इलामको अध्यक्षमा बराल फराकिलो मतसहित निर्वाचित

नेकपा एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन् ।

११ औं जिल्ला अधिवेशनबाट नरेन्द्रनाथ भट्टराईलाई पराजित गर्दैै बराल अध्यक्षमा निर्वाचित भएका हुन् । बरालले ३८१ मत पाउँदा भट्टराईले १९५ मात्रै पाए ।

यस्तै, उपाध्यक्षमा उदय राई विजयी भएका छन् भने सचिवमा रबिन्द्र सुवेदी बिजयी भए । उप सचिवमा रमेश राई र दिलु लावती विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *