सशस्त्र प्रहरीको आक्रमणमा मेचीनगरका ६ जनाको उपचार हुँदै

ड्युटीमा खटिएका सशस्त्रलाई सेटिङ मिलाएर हरेक दिन चाइनिज लाइटर लाखौँ संख्यामा झापाका विभिन्न नाकाबाट भारात तस्करी हुने गरेको छ । तस्करले आगो लगाए पनि सेटिङ मिलाएको खुल्ने डरले प्रस्तावित सिमा सुरक्षा गुल्म काँकडभिट्टाका साहयक प्रहरी निरीक्षक नगेन्द्र खत्रीको कमाण्डमा खटिएको टोलीले तस्करहरुसँग मौखिक सहमति गरेको छ । काहीँकतै उजुरी नगर्ने र तस्करहरूले पुन: यस्तो गतिविधि नगर्ने मौखिक सहमति भएको अडियो रेकर्ड सुरक्षित छ ।

यस अगाडि पनि सशस्त्र प्रहरीका घुमुवा गणेश कोइराला र लाइटर तस्कर महिलाबीच हात हालाहाल भएको र महिलाहरू निलडामय भएको भिडियो समेत सुक्षक्षित छ । सेटिङमा पैसा खाएर तस्करी हुने भए पनि सशस्त्र प्रहरीको विषयमा बोल्दा मुद्दा हाल्ने धम्की दिने गरेकाले चुपचाप बसेको वारिपारि गर्ने एक पोके व्यापारीले बताइन् ।
Onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array