cURL Error: 0 कुदिरहेको कारमा आगो लागेपछि - पूर्व खबर

कुदिरहेको कारमा आगो लागेपछि

झापाको बिर्तामोडमा कुदिरहेको हुन्डाईको एक कारमा आगलागी भएको छ।

अहिले दिउँसो केही समय अगाडी गाडीमा आगजनी भएको हो ।

आगजनी भएको केहि समयपछि बिर्तामोड नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको छ ।

कार कस्को र किन आजगनी भएको भन्ने बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *