cURL Error: 0 पारिवारिक निजी वन सघं एफोन नेपालको तेश्रो राष्टिंय महाधिवेसनको सम्पुर्ण तयारी पुरा - पूर्व खबर

पारिवारिक निजी वन सघं एफोन नेपालको तेश्रो राष्टिंय महाधिवेसनको सम्पुर्ण तयारी पुरा

पारिवारिक निजी वन सघं एफोन नेपालको तेश्रो राष्टिंय महाधिवेसनको सम्पुर्ण तयारी पुरा भएकोछ ।आज आइतवार काठमाडौको सान्तिनगर स्थित केन्द्रिय कार्यलयमा पत्रकार सगँ कुरा गर्दै केन्द्रिय अध्यक्ष जोगराज गिरीले महाधिवेसनको सम्पुर्ण तयारी पुरा भएको बताउनुभएको हो ।

नेपाल भरका शाखा रहेका सवै जिल्लाबाट प्रतिनिधीहरु आइसकेको र सोमवार उपराष्टंपतिको बाहुलीबाट महाधिवेसनको उद्घाटन गर्न लागिएको अध्यक्ष गिरीले बताउनुभयो ।
गिरीले पारिवारिक निजी वन किसानका समस्यालाइ समाधान गर्न आफुहरुको योगदान ररिरहेको र आउने दिनमा अझ ससक्त किसिमले योजनाकोा साथ अघि बढन लागिएको बरिष्ठ उपाध्यक्ष इन्दिरा घिमिरेले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *