cURL Error: 0 आमा सहित दुई छोरा भेटिए घर भित्र मृत अवस्थामा - पूर्व खबर

आमा सहित दुई छोरा भेटिए घर भित्र मृत अवस्थामा

आमा सहित दुई छोरा घरभित्र मृत भेटिएपछि सिंगो गाउँ आतंकित बनेको छ।
झापाको शिव शताक्षी ३ मा आमासहित दुई छोरा हरूको अवस्था देखेर सिङ्गो गाउँ स्तब्ध भएको हो। दुई छोरासहित आमा घरभित्रै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले पूर्व खबरलाई बचाए।

शिवसताक्षी नगरपालिका वडा नम्बर–३ की अञ्जली बेस्रा र उनका २ जना छोराहरू ८ वर्षीय विशाल बेस्रा र २ वर्षीय आयुष मृत फेला पर्नुभएको हो ।

अञ्जलीका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा हुनुहुन्छ । प्रहरीले अनुसन्धान अगाडि बढाएको र घटनास्थलमा अनुसन्धान सुरु गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *