cURL Error: 0 अ ने म सङ्घ दमकको अध्यक्षमा मुना सिग्देल निर्वाचित - पूर्व खबर

अ ने म सङ्घ दमकको अध्यक्षमा मुना सिग्देल निर्वाचित

दमक कि मुना सिग्देल गौतम अखिल नेपाल महिला सङ्घ को अध्यक्षमानिर्विरोध निर्वाचित हुनु भएको छ । बिहीबार भएको दमक नगर अधिवेशनले गौतमको नेतृत्वमा ४५ सदस्यीय कमिटी गठन गरेको छ ।
कमिटीके उपाध्यक्षमा देवीमाया गौतम,सचिवमा तारा न्यौपाने,सहसचिव रमा श्रेष्ठ र कोषाध्यक्षमा रिता थापा चयन हुनु भएको छ ।
निर्वाचित पदाधिकारीलाई कोशी प्रदेशभा सदस्य तारा ढकालले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । संघकी निवर्तमान अध्यक्ष सिता कार्कीले अध्यक्ष गौतमलाई बैठक पुस्तिका हिजै हस्तान्तरण गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *