खण्डन सम्बन्धमा

सार्वजनिक सम्पत्ति हडप्नेहो कि छानबिन सुरु, नक्कली मोहिको कारोबारले फैलियो आतंक’ शीर्षकको सम्प्रेषित समाचारउपर भक्ति प्रसाद सिटौलाले– “ आफुसँग सम्बन्धित नै नभएको र आफुले नगरेको विषयमा मेरो नाम जोडेर चरित्रहत्या गर्ने नियत भएको, समाचारमा भएका मिथ्या आरोपहरू किर्ते दोहोरो नागरिकता प्रयोग गरेको, सार्वजनिक बाटोको जग्गा हडपेको झुटो आरोप भएको र दुख दिने नियतले दोहोरो नागरिकता बनाउँदा सरकारी लेटरप्याड र सरकारी छाप दुरुपयोग गरी काम गरेको जस्तो गम्भीर आरोप लगाई मेरो व्यक्तिगत र सार्वजनिक जीवनमा मानहानी भएकोले यो समाचारको विषयमा खण्डन गरेकोछु

रमेश ढकाल, भक्ति प्रसाद सिटौला

Leave a Reply

Your email address will not be published. Required fields are marked *