cURL Error: 0 सर्वोच्चले भन्यो _दुर्गा प्रसाईलाई रिहा गर - पूर्व खबर

सर्वोच्चले भन्यो _दुर्गा प्रसाईलाई रिहा गर

विभिन्न मुद्दामा लामो सर्वोच्चले भन्यो समयदेखि हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अन्तत सर्वोच्चले रिहाई गर्न आदेश दिएको छ।

अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएकोहो।

आज शुक्रबार प्रसाईको पक्षबाट दायर बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो।

उनलाई साइबर अपराधको आरोपमा पक्राउ गरिएको थियो । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनलाई आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ गरेर अनुसन्धान भइरहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *