cURL Error: 0 सताक्षीधाम धार्मिक समितिको अध्यक्षमा बोखिम पुनः निर्वाचित - पूर्व खबर

सताक्षीधाम धार्मिक समितिको अध्यक्षमा बोखिम पुनः निर्वाचित

झापाको शिवसताक्षीमा रहेको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको अध्यक्षमा तुलाराम बोखिम पुनः निर्वाचित भएका छन् ।

बोखिम शानदार मतका साथ सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले ७२४ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक दिपक न्यौपानेले जानकारी दिए ।

अध्यक्षका अर्का प्रत्यासी उदयप्रकाश राईले ३६९ र पूर्वउपप्रमुख समेत रहेकी भोजकुमारी नेपालले २०४ मत प्राप्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *