cURL Error: 0 सुरुङ्गा जेसिसको अध्यक्षमा दिपेन्द्र प्रधान सर्वसम्मत निर्वाचित - पूर्व खबर

सुरुङ्गा जेसिसको अध्यक्षमा दिपेन्द्र प्रधान सर्वसम्मत निर्वाचित

सुरुङ्गा झापा
सुरुङ्गा जेसिसको अध्यक्षमा दिपेन्द्र प्रधान निर्वाचित भएका छन्।

आज आइतबार भएको निर्वाचनबाट अध्यक्ष पदमा दीपेन्द्र प्रधान सहित सिङ्गो टिम निर्वाचित भएको हो।

जिसीको कार्यकारी उपाध्यक्षमा डिल्ली रिजाल , बिमन साङ्देन उपाध्यक्षमा सोहन उप्रेती सुस्मिता बाँस्तोला दाहाल जेनिस चम्लागाईं सरिता निर्वाचित हुनुभएको पूर्व अध्यक्ष एवं जेसिसका संस्थापक जेसि कुमारमणि पोखरेलले पूर्व खबरलाई जानकारी दिनुभयो।
यी पदहरूमा न सम्पन्न अधिबेशनबाट बर्ष २०२५ का लागि निर्बिरोध निर्वाचित हुनुभएको हो।

त्यस्तै जनसम्पर्क अधिकारी मा सरिता गिरी तालिम निर्देशकमा टिकाराम भण्डारी सुदीप समेत निर्वाचित हुनुभएको निर्वाचन समितिले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *