cURL Error: 0 रक्त चन्दन तस्करी तीव्र बन्दै-दुईजना पक्राउ - पूर्व खबर

रक्त चन्दन तस्करी तीव्र बन्दै-दुईजना पक्राउ

काठमाडौंको काँडाघारीबाट चार क्विन्टल बढी रक्तचन्दन बरामद भएको छ ।

आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा ४ सय ६२ किलो रक्तचन्दन फेला पारेको हो ।

रक्तचन्दनसहित दुई जना पक्राउ पनि परेका छन् । थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *