cURL Error: 0 खण्डन सम्बन्धमा - पूर्व खबर

खण्डन सम्बन्धमा

पूर्वखबरमा प्रकाशित सार्वजनिक सम्पत्ति हडप्ने माथि छानबिन सुरु, नक्कली मोहिको कारोबारले फैलीयो आतंक
शीर्षकको समाचारमा उल्लेख भएका भक्तिप्रसाद सिटौलाले दोहोरो नागरिकता बनाएको विषयमा र सार्वजनिक सम्पत्ति हिनामिना गरेको विषयमा आफ्नो मानमर्दन भएकोमा, आफूले दोहोरो नागरिकता नबनाएको र सार्वजनिक सम्पत्ति हिनाबिना समेत नगरेको भनी खण्डन गरीएकोले सोही बमोजिमको खण्डन प्रकाशित गरिएको जानकारी गराइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *