cURL Error: 0 भुइँचालोको पराकम्पनले पूर्व नेपालमा फैलियो आतंक - पूर्व खबर

भुइँचालोको पराकम्पनले पूर्व नेपालमा फैलियो आतंक

काठमाडौं लगायत पूर्व नेपाल मा भूकम्पको झड्का लागेको छ ।

मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा काठमाडौंमा भूकम्पको महसुस भएको हो ।

भूकम्पको धक्काले काठमाडौं निवासी सडकमा निस्किएका छन् भने चराहरू उडेका छन् ।

भूकम्पको महसुस कोशी प्रदेशको राजधानी विराटनगरलगायत पूर्वी क्षेत्रमा पनि भएको बताइएको छ ।
पूर्व नेपालको झापा इलाम पाँचथर ताप्लेजुङ लगायतका क्षेत्रमा समेत पराकम्पन भएको स्थानीय बासीहरूले बताएका छन्।
अहिलेसम्म कुनै मानवीय क्षति भएकोहर आएको छैन। तर भौतिक क्षतिको सम्भावना भएको विज्ञले दाबी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *