राजकुमार ओली, बिर्तामोड:२४ असोज (पूर्व खबर)
संयुक्त राज्य अमेरिकाको नेब्रास्का राज्यस्थित न्यू लाइफ भुटानीज नेपाली चर्च ओमाहाले झापामा असोज १८ गतेबाटआएको बाढीपीडितहरूका लागि आर्थिक सहयोग प्रदान गरेको छ।
चर्चका पादरी फुर्बा तामाङ, निमा तामाङ र पेम्बा तामाङको अगुवाइमा संकलित सहयोग रकम नेपाल पठाइएको हो।
चर्चका तर्फबाट सहयोग संकलनका संयोजक हरि गजमेर रहेका थिए। उनले रञ्जित गजमेरसहितको सक्रियतामा चर्चका सदस्यहरूबाट जम्मा गरिएको ७० हजार रुपैयाँ...

चर्चका पादर...