राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने

0
SHARES
7
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिने भएको छ ।

शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकले राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धन बनाउने निर्णय गरेसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार