इलाममा भीषण पहिरो, १८ जनाको मृत्यु — बाढी र अविरल वर्षाले विपद् डरलाग्दो रूप लिँदै

राजकुमार ओली,इलाम १९ असोज, अविरल वर्षापछि इलाम जिल्लाका विभिन्न स्थानमा गएराति आएको भीषण पहिरोले ठुलो जनधनको क्षति पुर्याएको छ। विभिन्न स्थानमा पहिरोमा परेर अहिलेसम्म १८ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक पोखरेलका अनुसार सबैभन्दा बढी क्षति सूर्योदय नगरपालिकामा भएको छ, जहाँ पाँच जनाको मृत्यु भएको छ। […]
घाग्रा खोलामा डुबेर एक जेष्ठको मृत्यु

बिर्तामोड,१८ असोज बाह्रदशी गाउँपालिका–४ झापामा खोला तर्ने क्रममा एक वृद्धको डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोही वडाको मुन्सी कामत टोल निवासी ६२ वर्षीय मंगलसिंह मुर्मु बिहान ९:३० बजे घाग्रा खोलाबाट तर्न खोज्दा मृत्यु भएको हो। प्रहरीले दिएको जानकारीअनुसार खोलाको तीव्र वहावबीच तर्न खोज्दा मुर्मुको खुट्टा चिप्लिएको थियो। डुबिरहेको अवस्थामा स्थानीयले […]
झापामा मनसूनजन्य विपद् जोखिम : प्रशासनको सचेतना अपिल

झापा – पछिल्लो समय निरन्तर वर्षा भएसँगै मेची, कन्काई, बिरीङलगायतका प्रमुख नदीहरूमा पानीको बहाव बढेको छ। यसले जिल्लाभरि डुवान र पहिरोको जोखिम उच्च बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोपालकुमार अधिकारीले शनिबार एक सूचना जारी गर्दै असोज १८, १९ र २० गते अत्यावश्यक […]
पछिल्लो असहज परिस्थितिप्रति प्रेस चौतारी नेपाल गम्भीर

प्रेस चौतारी नेपालको विज्ञप्ति जारी जेन्जी पुस्ताको नाममा भएको आन्दोलन पश्चात देशमा उत्पन्न असहज परिस्थितिप्रति प्रेस चौतारी नेपाल गम्भीर बनेको छ । केही महिनाअघि सुरक्षाकर्मीमाथि गाडी चढाउँदा पनि गोली नचलाउने प्रहरीले यसपटकको आन्दोलनमा स्कूले पोशाकमा रहेका विद्यार्थीमाथि गोली चलाउनु, सोहीक्रममा २३ जना निहत्था नागरिकको ज्यान जानु तथा आन्दोलनको दोस्रो दिन प्रधानमन्त्रीले राजीनामा दिएपछि पनि सार्वजनिक […]
झापामा बाढीको उच्च जोखिम-नदी किनारमा बज्दै साइरन

राजकुमार ओली, १८ साउन (रासस) अविरल वर्षासँगै झापाका विभिन्न स्थान बाढीको जोखिममा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा एक सय २९ मिलिमिटरसम्म वर्षा मापन गरिएको छ । यसले कचनकवल, बारदशी, झापा, गौरीगञ्ज र कन्काई नगरपालिकाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । […]
कन्काई नदीमा बाढी : सुगाबथान, कुवारी बजार र भेलामुनीमा डुबान, मन्दिर जोखिममा

राजकुमार ओली, ६ साउन अविरल वर्षासँगै आएको कन्काई नदीको बाढीले झापाको विभिन्न स्थानमा डुबान र क्षतिको अवस्था सिर्जना गरेको छ। कन्काई नदीमा पानीको बहाव बढेसँगै झापा गाउँपालिका–२ अन्तर्गतका सुगाबथान र कुवारी बजार क्षेत्रमा बाढी पस्दा स्थानीय बासिन्दाको जनजीवन प्रभावित बनेको छ। सुगाबथानमा जेठा टुडू, ताला सोरेन, लिलमुनि टुडू, मण्डल टुडू, सुकदेव टुडू, साएकला टुडू […]
“भद्रपुर साइकल समाज” गठन : आन्तरिक पर्यटन, स्वच्छता र साइकल संस्कृतिको प्रवर्द्धन मुख्य लक्ष्य

भद्रपुर, जेष्ठ १ — भद्रपुर नगरपालिकाको ऐतिहासिक र धार्मिक स्थल कोसंयुक्तमा आज (बिहीबार) भद्रपुर साइकल समाज (Bhadrapur Cycle Society) गठन गरिएको छ। साइकल संस्कृतिको प्रवर्द्धन, भद्रपुरका धार्मिक र पर्यटकीय क्षेत्रको प्रचार–प्रसार, स्वच्छ वातावरण र स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि यो संस्था सर्वसम्मत रूपमा गठन गरिएको हो। भेला जेष्ठ सदस्य जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो, जसमा […]
दमकमा अत्याधुनिक अस्पताल स्थापनाका लागि प्रयास तीव्र_जग्गा खोज्दै नगरपालिका

राजकुमार ओली। दमक झापा दमक नगरमा ३०० बेड क्षमताको अत्याधुनिक अस्पताल निर्माणका लागि चार बिघा जग्गाको आवश्यकता परेको समाचारले नगरवासीलाई आशाको संकेत दिएको छ। यो अस्पताल दमक लगायत झापा, मोरङ, इलाम, धनकुटा, पाँचथर र ताप्लेजुङका नागरिकलाई लक्षित गरी उच्चस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यसहित अघि बढाइएको हो। निम्स अस्पतालका सञ्चालक उमाकान्त आचार्यको दमक ९ स्थित घरको […]
युथ पावर फाउन्डेसनको बिर्तामोडमा निशुल्क स्वास्थ्य शिविर

विर्तामोड, १३ वैशाख । युथ पावर फाउण्डेशन झापाको आयोजनामा र विर्तामोड वडा नं. ७ को आर्थिक सहयोगमा आयोजित स्वास्थ्य शिविर आज सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीयस्तरमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको शिविरमा १५० जना भन्दा बढी स्थानीय बासिन्दाले सेवा लिएका छन्। शिविरमा स्पाइनएक्स अस्पतालको प्राविधिक सहयोग प्राप्त थियो। अस्पतालका निर्देशक डा. प्रेमबहादुर शाही, जनरल […]
ओली दम्पतिको वैवाहिक वर्षगाँठमा जेष्ठ आमाबुवालाई सहयोग

रबिन ओली बिर्तामोड, झापा – लायन्स क्लब अफ बिर्तामोड सिटीका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता निरज कुमार ओली र प्रथम महिला निरु उप्रेती ओलीले आफ्नो वैवाहिक वर्षगाँठलाई विशेष बनाउँदै मानव सेवाको उदाहरणीय कार्य गरेका छन्। उनीहरूले श्री पाऊ पाथीभरा मन्दिर चारआली परिसरमा आश्रय लिएका असाह्य तथा जेष्ठ आमाबुबालाई लत्ताकपडा, मिठाइ तथा खाद्यान्न वितरण गरेर वैवाहिक […]
