बुधबारेमा सिलाइ मेशिन हस्तान्त्ररण

0
SHARES
2
VIEWS

गरिबी निवारण का लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण कार्यक्रम बुद्धशान्ति मा सम्पन्न भएकोछ ।

स्थानियहरुको मागको आधारमा साझेदारी कार्यक्रम अन्तर्गत बुद्धशान्ति गाउमा सबै वडाहरु बाट उद्यमी महिलाहरुको शिपबिकासलाइ लक्षित गरि शिलाई मेसिन हस्तान्तरण गरिएको हो। गांउपालिकाका अध्यक्ष मनोज प्रसाईले आफुहरुको अभियानले महिला दिदिबहिनिको आत्मनिर्भर हुने र ब्यबसायिकतामा थप बल पुग्ने आसाका साथ सिलाइ मेशिन हस्तान्तरण गरिएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार