झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फराकिलो मतान्तर बनाएका छन् ।
ओलीले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई ४ हजार ५ सय भन्दा धेरै मतले पछाडि पारेका हुन् । २२ हजार २ सय ७ मतगणना भएकोमा ओलीले ११ हजार २८ मत पाएका छन् ।
यस्तै कांग्रेसका अधिकारीले ६ हजार ५ सय १६ मत पाएका छन्
Discussion about this post