विर्तामोडमा २ करोड रुपैयां लागतमा तेजस्व्ी कम्प्युटर सपोर्ट सन्चालनमा

0
SHARES
238
VIEWS

रविन ओली विर्तामोड
विर्तामोडमा २ करोड रुपैयां लागतमा तेजस्व्ी कम्प्युटर सपोर्ट सन्चालनमा आएको छ।
आज बुधवार एक कार्यक्रमका विच २ करोड रुपैयाको लागतमा शूरु गरिएको तेजस्वी कम्प्युटर सपोर्टको उद्घाटन गरिएसगै कम्प्युटरको नयाँ व्यावसाय शूरु भएको हो ।

आज एक कार्यक्रमका विच विर्तामोाड उद्दोग बाणिज्य सघंका महासचिव अर्जुन मैनालीले रिवन काटेर तेजस्वी कम्प्युटर सपोर्टको उद्घाटन गरसगै यो व्यावसाय विधिवत रुपमा सन्चालन गरिएको सन्चालक कृष्ण घिमिरेले बताउनुभएको हो ।

विगतमा कोभिडका कारण व्यावसाय सन्चालन गर्न खोजिएपनि विधिवत रुपमा व्षावसाय उद्घाटन गर्न नसकिएपनि हाल आएर भद्रपुर रोडको माछापुछरे बैक सगै कम्प्युटर व्यावसाय सन्चालन गरिएको घिमिरेले जानकारी दिनुभएकोे छ ।
उद्घाटन समारोहमा सेक्युरिटी सर्भिलेन्स हिकभिजन चाइनाको नेपालको लागि आधिकारिक वितरक म्याक्सिमा मल्टिनेशनलका अध्यक्ष मनिकुमार तामाडं,कम्पनीको प्रवन्ध निर्देशक प्रमोद कुमार अधिकारी लगाएतको सहभागितामा उद्घाटन गरिएको कार्यक्रममा सपोर्टका अनलाइन कारोवार विर्तामोडको प्रथम आइ टि सिस्टमले लिएको समेत जानकारी गराएको कार्यकारी प्रमुख लोकप्रिय खनालले जानकारी दिनुभएको छ ।
उद्घाटन कार्यक्रममा चाइनाको कम्पनीबाट आउनु च्यानल सेल्स मेनेजर मोहम्वद चुन्ना,इन्जिनियर सुप्रीम कोइराला ,अमर पुडासैनी लगाएतले शुभकामना दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार