उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकेर अध्यक्ष ओली झापा आउने तयारीमा

0
SHARES
32
VIEWS

काठमाडौं, २९ माघ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सत्तारुढ दलका शिर्षस्थ नेताहरुको उपस्थिति छ ।

बैठकमा संयन्त्रका संयोजक एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र रास्वपा सभापति रवि लामिछाने सहभागी छन् ।

बैठकमा राष्ट्रपति निर्वाचनका साथै पछिल्लो समय विकसित भएको राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार