रास्टपति रामचन्द्र पौडेल बनाउने बिस्वप्रकाशको प्रस्ताव सर्वसम्मतले पारित

0
SHARES
29
VIEWS

नेपाली कांग्रेसले नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकमा पौडेललाई उम्मेदवार बनाउन महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव गरेका थिए । पौडेलले आजै उम्मेदवारी दर्ता गर्नेछन् ।

राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले प्रकाशित गरेको तालिकाअनुसार उम्मेदवारको मनोनयन दर्ता गर्ने समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहेको छ ।दैनिकनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार