झापाकि नेता चन्द्रा श्रेस्ठले नेकपाएमाले छाडेको घोसणा

0
SHARES
696
VIEWS

नेकपा एमालेकि झापा उपसचिव चन्द्रा श्रेस्ठले पार्टी परित्याग गर्नुभएकोछ्। आज शुक्रबार झापाको भद्रपुर १० स्थित वडा कार्यलय परिसरमा पत्रकार सम्मेलन गरि आफु ले एमाले परित्याग गरेको बताउनु भएको छ्। झापा कि उपप्रमुख श्रेस्ठ भद्रपुर नगरपालिका कि निबर्तमान उप प्रमुख समेत हुनुहुन्थो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार