बिर्तामोड बाणिज्य सङ्घले गर्यो खेलाडिको सम्मान

0
SHARES
9
VIEWS

झापाको बिर्तामोडमा करांतेका खेलाडिहरुलाइ सम्मान तथा बिदाइ गरिएको छ । आज बिर्तामोड उद्दोग बाणिज्य सङ्घ तथा जिल्ला खेलकुद बिकास समितीले करांतेका खेलाडिहरुलाइ बिदाइ तथा सम्मान गरेको हो, ।झापामा उपलब्ध कराते संघहरुले सितेरियो कराते प्रशिक्षक जगन कार्की दुवार्साको अध्यक्षतामा झापा जिल्ला कराते महासंघ सर्वसम्मत रुपमा गठन भएपछि उनिहरुलाइ बाणिज्य सङ्घ र खेलकुद बिकास समितीले सम्युक्त रुममा सम्मान तथा बिदाइ गरेको अध्यक्ष भेसराज प्रसान्त भण्डारीले जानकारी दिनु भएको हो ।

कार्की झापा जिल्ला खेलकुद विकास समितिका सदस्य तथा प्रवक्ता हुन् ।

झापामा करातेअन्तर्गत सितेरियो, वादोकाइ र वादरियोका छुट्टाछुट्टै संघ थिए । केन्द्रमा राष्ट्रिय खेलकुद परिषदले सबै संघ विघटन गरी नेपाल कराते महासंघ बनाएपछि जिल्लामा पनि संघहरु मिलेर महासंघ निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार