युवराज नयांघरे साहित्यकला श्री पुरस्कारबाट सम्मानित हुदैं

0
SHARES
3
VIEWS

दमक, साहित्यकला श्री पुरस्कार बाट दमक १० का युवराज नयांघरे सम्मानित हुनुहुने भएकोछ । सोहि अवसर पारेर साहित्यकार चुणामणि रेग्मि समेत भवानि मिश्र पुरस्कार बाट सम्मानित हुनु हुनेभएको छ । साहित्य कला सगंम दमकले २०७९ सालको चैत्र २५ गते नयांघरे र रेग्मि लाइ सम्मानित गर्न लागेको हो, । सोहि अवसर पारेर लोक गायक सिताराम ताजपुरिया लाइ समेत सम्मानित गर्न लागिएको सगंमका अध्यक्ष बिस्णु न्यौपानेले पुर्वखबरलाइ बताउनु भएको छ्। साहित्यकार नयांघरे दमक १० पुलचोक निवासि स्थायि बासिन्दा हुनुहुन्छ भने हाल काठमाडौं बसेर साहित्य र निबन्ध लेखनको अभियान मा चर्चित हुनुहुन्छ, त्यस्तै चुडामणि रेग्मि झापाको भद्रपुर निवासि भएर पनि नेपालको झरो लेखन साहित्यमा कलम चलाइरहनु भएको महासचिव दिपक सुबेदिले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार