५ जना नर्स लाइ किन हटायो बिर अस्पतालले? यस्तो छ कारण

0
SHARES
11
VIEWS

। वीर अस्पतालले पाँच जना नर्सलाई सेवाबाट हटाएको छ ।

उनीहरु लामो समयदेखि सेवामा नआई सम्पर्कविहीन भएपछि सेवाबाट हटाइएको अस्पतालले जानकारी दिएको छ । बिदा स्वीकृतसमेत नगराई अस्पतालमा अनुपस्थित रहेका पाँचौ तहका उनीहरुलाई सेवाबाट हटाइएको हो।

सेवाबाट हटाइएका नर्सहरु न्याम्स अन्तर्गतका स्थायी नर्सहरु सुशीला ढकाल, जमुना सिटौला, सम्झना श्रेष्ठ, शान्ति लम्साल र ओमदेवी पुन रहेका छन्।

उनीहरुलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नियमावली २०६५ को नियम १३३ (घ) बमोजिम तीन महिनासम्म सम्पर्कमा नआएकाले स्वत सेवाबाट हटाइएको हो ।दैनिकनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार