२८ बर्सिया सुन्दर मोडल जिवनसाथिको खोजिमा,

0
SHARES
3
VIEWS

एक मोडल ब्वायफ्रेन्ड नपाएपछि चिन्तित भएकी छिन् । उनले ब्वायफ्रेन्ड नपाउनुको कारण उनको उचाइ हो ।

उनी हुन् अमेरिकाको फ्लोरिडा निवासी २८ वर्षीया म्यारी तेमारा। उनी पेसाले मोडल हुन् । आफूसँग ठ्याक्कै मिल्ने जिवनसाथीको खोजीमा छिन् उनी । तर आफ्नो अग्लो शरीरअनुसारको ब्वायफ्रेन्ड उनले पाइरहेकी छैनन् ।

एकपटक उनले डेटिंग साइटमा ६ फिट ३ इन्च अग्लो केटा फेला पारिन् । तर जब उनी त्यो केटालाई भेट्न गइन्, ऊ त जम्मा ५ फिट ११ इन्चको रहेछ । उसले डेटिंग साइटमा आफ्नो उचाइँको बारेमा गलत विवरण लेखेका रहेछन् ।

अग्लो शरीरका कारण म्यारी ट्रोलको सिकार पनि हुनुपरेको छ । आफुले कहिल्यैपनि ब्वायफ्रेण्ड पाउन सक्दिन भनेर मानिसहरुले आफुलाई जिस्काउने गरेको उनको गुनासो छ ।दैनिकनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार