पोल्ट्री ब्याबसायी कंडेलले गरे कार्यलय मै आत्महत्या

0
SHARES
24
VIEWS

नेपाली कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष एवम् व्यवसायी शंकर कँडेलले कार्यालयमै आत्महत्या गरेका छन् ।

उनले नारायणगढ बेलचोकस्थित आफ्नै घरमा रहेको व्यावसायिक कार्यालयमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आत्महत्याका कारण व्यावसायिक समस्या रहेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले बताएको छ ।

कँडेल चितवनका सफल पोल्ट्री व्यवसायी थिए ।दैनिकनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार