पुर्व मन्त्री दिपक बास्कोटाको छोरी प्रमिला को अ्मेरिकामा दुर्घटनामा मृत्यु

0
SHARES
120
VIEWS

अ्मेरिकामा कार दुर्घटनाबाट एक नेपालिको मृत्यु भएकोछ । आज बिहान टेक्सास मा भएको सवारी दुर्घटनामा काठमाडौं कि प्रमिला बास्कोटा सुबेदिको मृत्यु भएको हो ।मृतक पुर्व गृह राज्यमन्त्री दिपक प्रकास बास्कोटा साहिलिं छोरी भएको परिवरजनले जानकारी गराएको छ । सडक दुर्घटनामा प्रमिला बास्कोटा (सूबेदी) को मृत्युको खबरले परिवार शोकमा डुबेको छ । पाचंथरको फिदिममा जन्मिएकि प्रमिला बास्कोटाको परिवार अ्मेरिकामा नै बस्दै आएको बुबा दिपक प्रकाश बास्कोटाले पुर्वखबरलाइ जानकारी दिनुभएको छ्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार