हलबाट निस्किएर छात्राले गरिन आत्महत्या

0
SHARES
103
VIEWS

। परीक्षा हलबाट निकालिएपछि एक विद्यार्थीले आत्महत्या गरेकी छिन् ।

चितवन मेडिकल कलेजमा अध्ययनरत २१ वर्षीया सिम्रन थापाले आत्महत्या गरेकी हुन् । शिक्षकले परीक्षा हलबाट निकालेपछि २१ वर्षीया थापाले झुण्डिएर आत्महत्या गरेकी हुन् । उनी बीडीएस चौथो वर्षमा अध्ययनरत थिइन् ।

दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीहरू आन्दोलित भएका छन् । चितवन मेडिकल कलेजमा निरन्तर कलेज प्रशासनबाट विद्यार्थीहरूलाई गरिने व्यवहार एकदम अपमानजनक र खेदजनक रहेको चिकित्सा शिक्षा सङ्घर्ष अभियानले बताएको छ ।

उक्त घटनाको निष्पक्ष छानबिन गर्दै दोषीमाथि कारबाही गर्न विद्यार्थीहरूले माग गरेका छन् ।दैनिकनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार