विकास पत्रकारितासम्बन्धी एकदिने कार्यशाला सम्पन्न

0
SHARES
11
VIEWS

विर्तामोड नगरपालिकाको सहयोगमा शुक्रवार विकास पत्रकारितासम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ ।

झापाली महिला सञ्चारकर्मीहरुको साझा संगठन नारी सञ्चार गृहले कार्यशाला आयोजना गरेको हो ।

गृहले आयोजना गरेको कार्यशालामा अग्रज पत्रकार, विकास अन्वेषक तथा लोकपरिकारका प्रबर्द्धक केदार शर्माले सहजीकरण गर्नूभएको थियो । कार्यशालाको उद्घाटन कार्यक्रमलाइ विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सगै्रालाले सम्वोधन गर्नुहुदै पित पत्रकारिता र विकास पत्रकारिताको फरकपन छुटटाएर मात्रै पत्रकारिता गर्न सके समाजमा सकारात्मक प्रभाव पर्न सक्ने र पत्रकार माथि गुमेको विस्वास फेरि पलाउन सक्ने भन्दै विकास पत्रकारिता मात्रै गर्न शुभकामना दिनुभएको छ ।

कार्यशालामा झापाका ३६ जना महिला तथा पुरुष सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार