काग्रेश र माओबादिका नेता पोखरेल र पुरिले पार्टी नत्यागेसम्म महासङ्घ सुध्रीदैन – ढकाल

0
SHARES
7
VIEWS

राजकुमार ओली युवा सन्चारकर्मि बिनोद ढकालले काग्रेस र माओबादिका नेता नेपाल पत्रकार महासङ्घ का अध्यक्ष र महासचिव भएको जिकिर गर्नुभएकोछ ।पत्रकारको पेशा शुद्दिकरण अभियान चलिरहेको समयमा ढकालको यस्तो धारणा बाहिर आएको हो ।ढकालले भनेका छन -जव सम्म बिपुल पोखरेल र रोशन पुरिले काग्रेस र माओबादिको सदस्यता त्याग गर्दैनन, तव सम्म कसरी नेपाल पत्रकार महासङ्घ मा शुद्दिकरण सम्भव हुन्छ ? ।पत्रकार ढकाल सामाजिक सन्जांलमा यस्तो लेख्छन, म पत्रकार महासङ्घको सद्स्यता त्यसबेला सम्म renew गर्दिन जबसम्म बिपुल पोखरेलले कांग्रेसको क्रीयाशील त्याग गरेको र रोशन पुरीले माओवादको सदस्यता त्यागेको सप्रमाण आउन्न। हैन भने एक शीर्षकमा सगै बसेर लेख्ने चुनौती दिन्छु। । हाल शुद्दिकरण अभियानको नाममा काग्रेस ले ठाडो हस्तक्षेप गरेको र महासङ्घलाइ आफ्नो भार्तृ सघंठन बनाउन खोजेको भन्दै प्रेस चौतारी झाप, सुनसरी सहितका जिल्लाबाट आन्दोलन चर्काइरहेका छन । समय छदै नेपाल पत्रकार महासङ्घले बिबेक पुराउदै शुद्दिकरणको बुदांमा टेकेर मात्रै नबिकरण अभियान सन्चालन गर्नु जरुरी देखिएको छ्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार