उपमेयर सरिता सिंहको भुकम्पमा परि दुखद निधन…जाजरकोटमा मात्रै १०जना धेरैको मृत्यु

0
SHARES
79
VIEWS

जाजरकोट नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको भुकम्पमा परि दुखद निधन भएको छ ।

आज शुक्रवार राती११ बजेर ४७ मिनेटमा जाजकोट केन्द्र विन्दु भएर गएको भुकम्पमा परि नलगाड नगरपालिकाका उपप्रमुख सरिता ठकुरीको मृत्युभएको हो ।

हाल सम्म जाजरकोटमा मात्रै १०जना धेरैको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले पुर्वखवरलाइ बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार