दुर्गा प्रसाइको प्रदर्शन, बल्खु चोकमा गरिने तयारी

0
SHARES
37
VIEWS

झापाका युवा व्यवसायी दुर्गा प्रसाईँले मंसिर ७ गते काठमाडौंको बल्खु चोकमा प्रदर्शन गर्ने हुनुभएको छ ।माइतीघरमा भव्य रुपमा कार्यक्रम आयोजना गरिएको बताइरहेका प्रसाइको कार्यक्रम बल्खुमा हुन लागेको हो ।

यसअघि प्रसाईं समूहले माइतीघरमा प्रदर्शन गर्ने निर्णय गरेकोमा सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म निषेधाज्ञा जारी गरेपछि स्थान परिवर्तन गर्दै बल्खु चोकमा गर्नें निर्णय भएको हो ।

सोही दिन नेकपा एमाले निकट युवा संघले पनि तिनकुनेमा कार्यक्रम सहित प्रदर्शन गर्दैछ ।दुवै नेताको कार्यक्रममा कुनै अप्रिय घटना घटन नदिने योजनाको साथ गृह मन्त्रालयले माइतीघर देखि नयाँ बानेश्वर सम्म निषेध गरेपनि कार्यक्रम स्थल परिवर्तन गरिएको हो ा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार