अनारमनी सामाजिक क्लवले दियो, विर्तामोडमा सरसफाइ अभियानलाइ तिव्रता

0
SHARES
18
VIEWS

लैङ्गीक हिंसा अन्त्यको निस्चितता र महिला र बालबालिकामा लगानीको ऎकवध्द्द्ता ू भन्ने मुल नाराका साथ विर्तामोड
मा अनारमनी सामाजिक युथ क्लवले बजार सरसफाइ गरेको छ ।
आज शनिवार विर्तामोडको विर्ताबजार तथा नगरपालिका चोकमा क्लवले सरसफाइ अभियानलाइ तिव्रता दिएको हो

प्रत्येक हप्ताको शनिवार विहानको समयमा विर्ताबजारमा नयाँ नयाँ कार्य गर्दै आएको अनारमनी सामाजिक क्लवले आजदेखी सुरु हुन लागेको १६ दिने महा अभियानलाइ विर्तामोडबाट नै शूरु गरिएको अध्यक्ष राज मुखियाले बताउनुभएको हो ।

अभियान विर्ताबजार बाट शूरु गरिएको र आउने यो महिना भरि विर्तामोडका सघं सस्थांहरु सगँ हातोमालो गर्दै विकृति रहित विर्तामोड बनाउन लागिपरिएको विर्तामोड ३ का वडा अध्यक्ष तथा क्लवका सल्लाहकार मदन बुडाथोकीले बताउनुभएको छ ।

हिसाँबाट समाज विकृत हुने भन्दै क्लवले आफनै नगरपालिकाबाट अभियान सन्चालन गरेको प्रचार विभाग सयोंजक राजकुमार ओलीले जानकारी दिदै समाजमा हुने सबैखाले हिंसाको अत्य गर्नका निमित्त आआफ्नो ठाउँबाट हातेमालो गर्दै सुन्दर र सभ्य समाज निर्माणमा जुटौं भन्ने नाराको साथ अनारमनी सामाजिक क्लव लागिपरेको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार