हात्तीको आक्रमणबाट एक जना स्थानीयको मृत्यु

0
SHARES
1
VIEWS

सुनसरीको इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोकमा हात्तीको आक्रमणबाट एक जना स्थानीयको मृत्यु भएको छ ।

गएराति बजारबाट घर फर्किने क्रममा सामुदायिक वन क्षेत्रको बाटोमा रविन खड्कालाई हात्तीले आक्रमण गरेको थियो ।

आक्रमणमा परेका खड्काको घट्नास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार