बालाचतुर्दशी पर्वको अवसरमा अर्जुनधारा जलेश्वर धाम सिंगारीए बेहुली झै …

0
SHARES
1
VIEWS

पशुपतिनाथको रुपमा परिचय बनाएको झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा जलेश्वर धाम बेहुली झै सिंगारीएको छ ।

बिद्युतीय लाईटको प्रयोग गरेर सिंगारीएको मुख्य मन्दिरसंगै अन्य मन्दिरहरु रातको समयमा निक्कै आकर्षक देखिएको छ । तर धाम परिसरमा विगतका बर्षमा संचालन गरिएको वाटर फाउन्टेन भने यो बर्ष प्रयोग गरिएको थिएन् ।

मंसिर महिनको कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी पर्वमा सतबीज (सतबीउ) छर्ने प्रचलन रहेको छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ ।

अर्जुनधारामा बालाचतुर्दशीको अवसरमा भव्य मेला लाग्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार