ह्याप्सिलो कराएर केही ख्यासिदैन … मन्त्री सुदन किंराती

0
SHARES
6
VIEWS

राजकुमार अ‍ोली
विर्तामोड
ह्याप्सिलो कराएर केही ख्यासिदैन भन्दै मन्त्री सुदन किंरातीले आफनो बचाउ गर्नूभएको छ ।
आफुले बोलेको विषयमा अभियन्ता दुर्गा प्रसाइ तिर लक्षित गर्दै मन्त्री किंरातीले आफुले बोलेको कुरा सही भएको बताउनुभएको छ ।

पुर्वखवर सँग कुरा कुरा गर्दै, हर्वल कम्पनी सन्चालक देखि युनिटी लाइफ सन्चालकहरु समेत सडकमा आएको आफुले देखेको तर आफु कतै खुटां नकमाउने किंरातीले बताउनुभएको छ ।सडकमा कोही उफ्रिएर केही हुदैन ।

किंरातीले एक प्रश्नको जवाफमा भन्नुभयो,,,तपाइंलाइ म मानसिक रोगी जस्तो लाग्छ ,उहाँको प्रश्न छ ।दुर्गा प्रसाइलाइ आफुले नचिनेको समेत भन्नुभएको छ ।किंरातीले आफुले कुनै पनि हातलमा राजिनामा नदिने बताउनुभएको छ ।

म धर्म मान्दिन सुदन किंराती,उहाँले धमला संग समेत बोल्दै आफुले कुनै पनि धर्म नमान्ने समेत बताउनुभएको छ ।उहाँले धर्मको विषयमा अराजकता बोलेको भन्दै नेपालभर सडक आन्दोलन चर्किएको छ भने दुर्गा प्रसाइले पनि किंरातीलाइ आफुलाइ जेल हालेर देखाउन चेतावती दिनुभएकोहो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार