बिर्तामोडका युवा जीवन अधिकारीले बिर्तामिडको सिटी सेन्टंरमा अत्याधुनिक शैलुन सन्चालन गरेका छन । एशिया मै चर्चामा आएको निल डेबिट सगं १२ बर्स लामो कामको अनुभव सिकेर खारिएका अधिकारीले हाल आफ्नै निजि लगानीमा शैलुन सन्चालन गरेको बताए। करिव २५ लाख रुपैयाको लगानी गरेर केही हियर स्टाइलमा नयाँ पन दिन खोजेका युवा अधिकारीले ट्रेडवान
शैलुन सन्चालन गरेको राती ९ बजे सम्म खुल्ला रहने पुर्वखबर लाई जानकारी दिएकाछन । https://www.facebook.com/share/v/qi3ihiBYJmhQMixD/?mibextid=ZbWKwL