फागुनमा ढकमक्क लालीगुराँस

0
SHARES
2
VIEWS

म्याग्दीको बेनी नगरपालिका– २ गौडा लाउनीको वनमा फागुन पहिलो सातामा नै ढकमक्क फुलेको लालीगुराँस । जलवायु परिवर्तनका कारण माघ दोस्रो सातादेखि नै म्याग्दीका जङ्गलमा लालीगुराँस फुलेको छ । तस्वीरः ध्रुवसागर शर्मा/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार