जुम ब्यूटी एकेडेमीले भव्य रुपमा मनायो २२ औँ वार्षिकोत्सव

0
SHARES
10
VIEWS

कलंकी । जुम ब्यूटी एकेडेमी स्थापनाको २१ वर्ष पूरा गरी २२ औँ वर्षऔ बार्षिक उत्सव भव्य रुपमा मनाएको छ ।

एकेडेमीले बबरमहलस्थित कार्की ब्याङकेटमा आफ्नो २२ औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको हो ।

चर्चित नायिका तथा एकेडेमीकी ब्राण्ड एम्बेस्डर केकी अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित २२औँ वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा जुमका निर्देशक कृशप तनाबासु र संस्थापक जुनु चक्रधरले आफ्ना कर्मचारीहरुलाई आफुँहरुसँग सहकार्य गरेर अगाडि बढेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तो साथ र सर्पोटको आसा गरेको बताए ।

हालसम्म जुमका १२ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।
एकेडेमीले कुपन्डोल, भक्तपुर, महाराजगञ्ज, कलंकी, तीनकुने, बौद्ध, बनेपा, गोंगबु, बालाजु, ग्वार्खो, स्वयम्भू र कौशलटारमा शाखा सञ्चालन गरेर सेवा दिँदै आएको छ।
एकेडेमीले वार्षिकोत्सवका अवसरमा वर्षकै उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार र अवार्ड दिँदै सम्मान समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार