कुदिरहेको कारमा आगो लागेपछि

0
SHARES
4
VIEWS

झापाको बिर्तामोडमा कुदिरहेको हुन्डाईको एक कारमा आगलागी भएको छ।

अहिले दिउँसो केही समय अगाडी गाडीमा आगजनी भएको हो ।

आगजनी भएको केहि समयपछि बिर्तामोड नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको छ ।

कार कस्को र किन आजगनी भएको भन्ने बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार