ओलीको रफ्तार कायमै, ४५ सय बढी मतले पछाडि परे अधिकारी

0
SHARES
0
VIEWS

झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फराकिलो मतान्तर बनाएका छन् ।

ओलीले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई ४ हजार ५ सय भन्दा धेरै मतले पछाडि पारेका हुन् । २२ हजार २ सय ७ मतगणना भएकोमा ओलीले ११ हजार २८ मत पाएका छन् ।

यस्तै कांग्रेसका अधिकारीले ६ हजार ५ सय १६ मत पाएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार